Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

नेपाल टेलिकमको सर्वाधिक कित्ता शेयर खरिदबिक्री, शेयरमुल्य साढे १४ सय माथि

नेपाल टेलिकमको सर्वाधिक कित्ता शेयर खरिदबिक्री, शेयरमुल्य साढे १४ सय माथि


  • 4.3K
    Shares

    नेपाल टेलिकमको सर्वाधिक कित्ता शेयर खरिदबिक्री, शेयरमुल्य साढे १४ सय माथि
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलवार) बजार खुलेको साढे २ घण्टाको अवधिमा नेपाल दूरसञ्चार कम्पनीको धितोपत्रको सर्वाधिक कित्ता शेयर खरीदविक्री भएको छ ।

    सो अवधिमा कम्पनीको २ लाख १ हजार ४७७ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिदबिक्री हुदाँ २९ करोड १८ लाख बढीको शेयर कारोबार भएको छ । 

    यो समचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४५८ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३७ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो ।

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १३:५१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij