Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

जनक शिक्षालाई शिक्षामन्त्रीको यस्तो निर्देशन, होला त कार्यान्वयन?

जनक शिक्षालाई शिक्षामन्त्रीको यस्तो निर्देशन, होला त कार्यान्वयन?


  • 5.4K
    Shares

    जनक शिक्षालाई शिक्षामन्त्रीको यस्तो निर्देशन, होला त कार्यान्वयन?
    images

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समयमै विद्यार्थीको हातमा किताब पुर्‍याउन निर्देशन दिएका छन्।

    शुक्रवार सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। शिक्षा मन्त्रीका प्रेस सल्लाहकार बिमल खड्काले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै उक्त जानकारी दिएका छन्।

    प्रकाशित मिति :मंसिर ५ २०७८ आइतवार - १६:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij