Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

स्थायी शिक्षकको विज्ञापन मंसिर दोश्रो साता हुने पक्का, कुन जिल्लामा रिक्त दरबन्दी कति? (विवरणसहित)

स्थायी शिक्षकको विज्ञापन मंसिर दोश्रो साता हुने पक्का, कुन जिल्लामा रिक्त दरबन्दी कति? (विवरणसहित)


  • 38.4K
    Shares

    स्थायी शिक्षकको विज्ञापन मंसिर दोश्रो साता हुने पक्का, कुन जिल्लामा रिक्त दरबन्दी कति? (विवरणसहित)
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ । तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिए । 

    आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १९ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ ।

    नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ । संस्कृतमा निमावितर्फको पाठ्यक्रम नबन्दा शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्न समस्या भएको आयोगले जनाएको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले भने, ‘हामीलाई अहिले संस्कृत तर्फको पाठ्यक्रम नबनेर समस्या भएको छ । पाठ्यक्रम बने पनि तीन महिनाअघि लागु नहुने नियमले समस्या परेको छ ।’ बाँकी रहेको पाठ्यक्रम बनाउन थालिएको सूचना अधिकारी मरहट्टाले जानकारी दिए । श्रोतका अनुसार मंसिर दोश्रो साता बिज्ञापन हुने टुंगो लागेको छ।

    यस्ताे छ जिल्ला गत रिक्त दरबन्दी विवरण ;

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १६:२१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij