Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

सुदूरपश्चिम प्रदेशका मन्त्री बोहरा बर्खास्त

सुदूरपश्चिम प्रदेशका मन्त्री बोहरा बर्खास्त


  • 6.7K
    Shares

    सुदूरपश्चिम प्रदेशका मन्त्री बोहरा बर्खास्त
    images

    कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्तमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् ।

    डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४  फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए ।

    केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ । दाहाल-नेपाल खेमाले पार्टीभित्रको सन्तुलन मिलाउन उनलाई बर्खास्त गरेको हो ।

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १३:०३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij