Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

नेकपाविरूद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित

नेकपाविरूद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित


  • 6.5K
    Shares

    नेकपाविरूद्ध सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित
    images

    काठमाडौँ । सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ ।

    ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले ओली-दाहाल समूहलाई दिएको नामकाविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ पेशी चढेर पनि स्थगित भएको हो ।

    पटक-पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर, सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेको जनाइएको छ ।

    मुद्दा पक्षको कानून व्यवसायी बीपी पौडेललाई मातृ शोक परेर  सुनुवाइ स्थगन भएको अध्यक्ष कट्टेलले जानकारी दिए ।

     

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १२:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij