Logo

२०८२ कार्तिक ६ गते बिहिवार

२०८२ कार्तिक ६ गते बिहिवार

मप्रति घृणा फैलाउन कु-प्रचार गरियो : भीम रावल

मप्रति घृणा फैलाउन कु-प्रचार गरियो : भीम रावल


  • 6.0K
    Shares

    मप्रति घृणा फैलाउन कु-प्रचार गरियो : भीम रावल
    images

    काठमाडौं । सत्तारूढ नेकपा (प्रचण्ड–माधव समूह)का स्थायी समिति सदस्य एवम् सांसद भीम रावलले आफ्नो कुप्रचार गरेको भन्दै आक्रोश पोखेका छन् ।

    एक अनलाइन सञ्चार माध्यमले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन’ शीर्षकमा छापेको समाचारप्रति उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भत्सर्ना गरेका हुन् ।

    उनले लेखेका छन् – ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु । त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो । मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु । म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु ।’

     

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १२:१०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij