Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डको निजी सचिवालयले दुई सदस्यलाई जिम्मेवारीबाट हटायो

प्रचण्डको निजी सचिवालयले दुई सदस्यलाई जिम्मेवारीबाट हटायो


  • 6.4K
    Shares

    प्रचण्डको निजी सचिवालयले दुई सदस्यलाई जिम्मेवारीबाट हटायो

    काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले दुई सदस्यहरुलाई हटाएको छ ।

    सचिवालयको सदस्यहरु जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई जिम्मेवारीबाट हटाइएको हो । सदस्यद्धयलाई हटाइएको जानकारी शुक्रबार अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठकमा गराएका हुन् ।

    सचिवालयबाट हटाएर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने सापकोटालाई प्रेस सेन्टरको जिम्मेवारी दिइएको हो । हाल प्रचण्डको सचिवालयमा स्वकिय सचिवको रुपमा उनकै छोरी गंगा दाहाल रहेकी छिन् ।

    प्रकाशित मिति :कार्तिक २६ २०७८ शुक्रवार - १७:५६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij