२०८२ माघ ८ गते बिहिवार
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वाेच्च अदालतको मूल ढोकामा वकिलहरू धर्नामा बसेपछि अर्कै ढोकाबाट कार्यकक्ष प्रवेश गरेका छन्।
मूल गेटमा कानुन व्यवसायीहरू धर्नामा बसेकाले उनी कडा सुरक्षाका बीच केही बेरअघि अर्कै गेटबाट सर्वाेच्च अदालत प्रवेश गरेका हुन्।
सेनासहितको गाडीको स्कर्टिङमा प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ताको कार्यालयनजिकको दोस्रो गेटबाट सर्वाेच्च अदालत छिरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij