Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

हिजोको तुलनामा सुनकाे भाउ घटेर ९२ हजार ३ सय रुपैयाँमा झरे

हिजोको तुलनामा सुनकाे भाउ घटेर ९२ हजार ३ सय रुपैयाँमा झरे


  • 5.3K
    Shares

    हिजोको तुलनामा सुनकाे भाउ घटेर  ९२ हजार ३ सय रुपैयाँमा झरे

    काठमाण्डाै ।  हिजो एकैदिन तोलामा १५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने केही घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको छ ।

    आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १२ सय ५० रुपैयाँमा छ। 

    प्रकाशित मिति :कार्तिक २३ २०७८ मंगलवार - १२:४१:३३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij