Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

बुधबारसम्म राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम, राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी

बुधबारसम्म राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम, राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी

  • 8.5K
    Shares

    बुधबारसम्म राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम, राजीनामा नदिए कडा आन्दोलन गर्ने  चेतावनी

    काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बुधबारभित्रमा राजीनामा नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । बारको बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

    उनका अनुसार बुधबारसम्म हातमा कालोपट्टी बाँधेर बारमै विरोध प्रदर्शन हुनेछ भने त्यसबेलासम्म पनि राजीनामा नआए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक हुनेछन् ।

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - १६:३४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij