Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एनआईसी एसिया र स्वदेशी लघुवित्त गाभिने

एनआईसी एसिया र स्वदेशी लघुवित्त गाभिने


  • 7.7K
    Shares

    • images
    एनआईसी एसिया र स्वदेशी लघुवित्त गाभिने
    images

    काठमाडौँ । एनआईसी एसिया वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था गाभिने भएका छन् ।

    कर्णाली प्रदेशको जाजरकोटमा रजिस्टर्ड कार्यालय र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी र प्रदेश १ स्थित सुनसरीको इटहरीमा रजिस्टर्ड कार्यालय रहेको स्वदेशी संस्थाबीच गाभिनेसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    एनआईसी एसिया लघुवित्त संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त संस्थाका अध्यक्ष लालमणि जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    प्रकाशित मिति :पौष १२ २०७७ आइतवार - १६:४२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij