Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

एलन मस्ककाे सम्पति एकैदिन ४३ खर्बले वृद्धि

एलन मस्ककाे सम्पति एकैदिन ४३ खर्बले वृद्धि


  • 4.4K
    Shares

    एलन मस्ककाे सम्पति एकैदिन ४३ खर्बले वृद्धि
    images

    विश्वका धनाड्य व्यक्ति इलन मस्कको सम्पति एकै दिनमा करिब ३६ अर्ब अमेरिकी डलर (करिब ४३.२८ खर्ब) भन्दा बढी वृद्धि भएको छ ।

    अमेरिकी कार रेन्टल कम्पनी 'हर्ज'ले टेस्लाका एक लाख कार लिने घोषणा गरेसँगै कम्पनी र कम्पनीका सीईओ एलन मस्कको खुद नाफा नयाँ उचाइमा पुगेको हो ।

    रेन्टल कार कम्पनी हर्जले २०२२ को अन्त्यसम्म भाडामा चलाउने गरी १ लाख इलेक्ट्रिक गाडी लिने समाचारले टेस्लाको बजार मूल्य १० खर्ब डलर पुगेको हो ।

    सोमबार टेस्लाको सेयर मूल्यले १ ट्रिलियन डलर अर्थात १० खर्ब डलरको मार्केट क्याप हासिल गरेको थियो । यो सँगै मस्क विश्व धनाड्य सूचीमा पहिलो स्थानमा छन् ।

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १६:४९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij