२०८२ कार्तिक ९ गते आइतवार
काठमाण्डौ । वार्षिक कार्य तालिका अनुसार लाइसेन्सको परीक्षा लिन नेपाल नर्सिङ परिषद्ले मिति तोकेको छ ।
नाम दर्ता प्रमाण पत्र परीक्षाका लागि मंसिर ११ गतेको मिति तय गरिएको जनाइएको छ । परिषद् परीक्षा समितिले वार्षिक कार्य तालिका अनुसार नै मंसिर ११ गते परीक्षा लिने जनाएको हो ।
परीक्षामा सामेल हुनका लागि प्रविणता प्रमाण पत्र तह नर्सिङ वा बी.एस्सी नर्सिङ उत्तीर्ण भएको र परीक्षामा सामेल हुने परीक्षाहरु पास गरेको हुनुपर्ने छ ।
मंसिर ११ गते बाट गर्ने भनेर शिक्षक सेवा को कार्यालय जनाएको हो। धरै भैसकेकोले लाइसेन्सको विषयमा निधारण गर्न सकेको थिएन। जस्ले गर्दा शिक्षक सेवा को तयारी गर्ने विद्यार्थीहरु सजिलो भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij