Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

प्याकेजिङ कम्पनीमा भीषण आगलागी : २ मजदुरको मृत्यु, १२५ जनाको उद्दार

प्याकेजिङ कम्पनीमा भीषण आगलागी : २ मजदुरको मृत्यु, १२५ जनाको उद्दार


  • 5.4K
    Shares

    प्याकेजिङ कम्पनीमा भीषण आगलागी : २ मजदुरको मृत्यु, १२५ जनाको उद्दार
    images

    भारतको गुजरातको सुरतको करीडोरमा आज बिहानै एक प्याकेजिङ कम्पनीमा भीषण आगलागी भएको छ । उक्त घटनामा अहिलेसम्म २ जना मजदुरको मृत्यु भएको पुष्टि भएको छ भने अन्य केही घाइते भएका छन् ।

    आगलागीका क्रममा हाइड्रोलिक लिफ्टबाट १२५ जना मजदुरलाई उद्दार गरिएको छ । मजदुरहरु भवनको पाँचौं तलामा काम गरिरहेका बेला सो घटना भएको हो । ज्यान बचाउन केही मजदुरले भवनबाट हामफाल्दा २ जनाको मृत्यु भएको हो । 

    प्रकाशित मिति :कार्तिक १ २०७८ सोमवार - ११:२९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij