Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेकपाको सबै सम्पत्ति हाम्रै हो : माधव नेपाल

नेकपाको सबै सम्पत्ति हाम्रै हो : माधव नेपाल


  • 9.9K
    Shares

    नेकपाको सबै सम्पत्ति हाम्रै हो : माधव नेपाल

    काठमाडौं । प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाका नाममा भएको सम्पत्ति आफूहरुको हुने दाबी गरेका छन् ।

    कार्की पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नेकपाका नाममा भएको सम्पत्ति हाम्रो हुनेछ। प्राइभेट कम्पनी छ भने हाम्रो हुँदैन । उतै रहोस् ।”

    उनले  प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘दास’को मान्यता भएको आरोप लगाउँदै भने, “उहाँलाई मनपर्ने भनेको केपीवाद हो । कम्युनिस्ट पार्टीमा दास हुने होइन ।”

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - १५:५८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij