२०८२ माघ १० गते शनिवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हटाएको छ।
ओली पक्षको केन्द्रीय कमिटीले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको हो। बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij