Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

आज साताको अन्तिम दिन २९ अंकले घट्यो नेप्से

आज साताको अन्तिम दिन २९ अंकले घट्यो नेप्से


  • 7.5K
    Shares

    आज साताको अन्तिम दिन २९ अंकले घट्यो नेप्से
    images

    काठमाडौं । यो हप्ताको अन्तिम दिन विहीबार शेयर बजार २९.८३ अंकले घटेर बन्द भएको छ भने कारोबार रकम पनि ५ अर्ब ३६ करोडमा सिमित भएको छ । 

    नेपाल कम्युनिष्ट पार्टी (रातामान्छे)ले नेतृत्व गरेको सरकारले संसद विघटन गरेको तेस्रो दिन आज बजारमा कारोबार रकम र नेप्से दुर्बै ओरालो लागेको हो । नेकपाको विवाद सडकसम्म पुगेपछि निजी क्षेत्र त्रसित भएको संकेत शेयर बजारमा पनि देखिएको छ । 

    विहीबार होटल र व्यापार समूहबाहेकका सबै नेप्से उप सूचकांकमा गिरावट देखिएको छ । निर्जीवन बीमा सूचकांकमा १४२.४९ अंकको गिरावट देखिएको छ भने जीवन विमा सूचकांकमा ४३१.८७ अंकको गिरावट देखिएको छ । 

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १६:०६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij