Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेकपा बैठक अगाडि खुमलटार पुगिन् चिनियाँ राजदूत

नेकपा बैठक अगाडि खुमलटार पुगिन् चिनियाँ राजदूत


  • 9.9K
    Shares

    नेकपा बैठक अगाडि खुमलटार पुगिन् चिनियाँ राजदूत

    काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी प्रचण्ड निवास खुमलटार पुगेकी छिन् । विहीबार बिहान नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत यान्छी खुमलटार पुगेकी हुन् ।

    नेकपाका दुवै केन्द्रीय समितिको बैठक आजै बोलाइएको छ । भेटमा नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमहरुका बारेमा कुरकानी हुने बताइएको छ ।

    यसअघि संसद विघटन भएको दिन साँझ राजदूत यान्छी राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतलनिवास पुगेकी थिइन् ।

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - ११:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij