२०८२ भाद्र २ गते सोमवार
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्र्थापना गर्ने र नयाँ सरकार बनाउने बताएका छन् ।
उनले नेकपाका ७०% केन्द्रीय सदस्य आफूतिर रहेकाले आफूहरु नै बैधानिक नेकपा भएको बताएका दाबी गरेका छन् । बुधबार प्रचण्ड माधब समूहका सांसदहरुको भेलामा उनले यस्तो बताएका हु्न् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij