२०८२ भाद्र ३ गते मंगलवार
केहीबेरमा शुरू हुने बैठकमा मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे धारणा बनाउन लागिएको गठबन्धनमा रहेका एक नेताले जनाकारी दिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ पनि बैठक बसेको थियो ।
तर बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij