२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राजनितिक अस्थिरताले खासै प्रभाव पारेको देखिएको छैन । बरु लगानीकर्ताहरु थप उत्साहित भएझै प्रतित हुनेगरि आज साताको तेस्रो दिन (मंगलबार) हरियाली छाएको छ ।
आज नेप्से ९५.४६ अंकले बढेर दुई हजार ६१ दशमलब ४१ विन्दुमा पुगेको छ भने ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij