२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सत्तारुढ नेकपाको केपी शर्मा ओली पक्षले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।
बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको सहभागी एक नेताले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij