Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज सोमबार दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

आज सोमबार दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार


  • 9.7K
    Shares

    आज सोमबार दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले बढेकोे छ ।

    आज नेप्से ३०.३३ अंकले अंकले बढेर एक हजार ९६५ दशमलब ९६ विन्दुमा पुगेको छ भने ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएको छ । 
           
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।  

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १५:४६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij