२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधनको तयारी गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज सम्बोधनको तयारी छ । तर समय तय भइसकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij