Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

शिक्षक लाइसेन्सको परीक्षा मंसिर तेश्रो साता गर्ने गरि आयोगले थाल्यो तयारी

शिक्षक लाइसेन्सको परीक्षा मंसिर तेश्रो साता गर्ने गरि आयोगले थाल्यो तयारी


  • 50.1K
    Shares

    शिक्षक लाइसेन्सको परीक्षा मंसिर तेश्रो साता गर्ने गरि आयोगले थाल्यो तयारी
    images

    शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा खोल्ने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी गरेको भए पनि वार्षिक कार्यक्रमको कार्यतालिकाअनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र परीक्षा लिन लागेको हो। 

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मंसिरअघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना नरहेको बताए। उनले भने,  ‘अहिले आयोगले कार्यतालिका निर्माण गरिरहेको र तत्काल लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना छैन।’ श्रोतका अनुसार मङ्सिर तेश्रो साता लाइसेन्स परिक्षा लिने तयारी अनुसार काम शुरु भएको छ। 

    आयोगको कार्यतालिकाको आधारमा रोकिएका काम अगाडि बढ्ने उनको भनाइ छ। आयोगले शिक्षक बढुवा, खुलातर्फको विज्ञापन गर्न नियमावलीमा संशोधन गरेपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १५:२६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij