Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्‍त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

प्रधानमन्‍त्री ओलीद्वारा संसद् विघटनको सिफारिस


  • 14.4K
    Shares

    प्रधानमन्‍त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद बिघटनको सिफारिश गरेका छन् । उनले उक्त निर्णय गरेर बैठकबाट निस्किएका हुन् । संसद बिघटनको सिफारिश राष्ट्रपति समक्ष पेश हुनेछ । राष्ट्रपतिले यसलाई जारी गर्नुपर्ने हुन्छ ।

    मन्त्रिहरु प्रधानमन्त्रीको निर्णयबाट आश्चर्यचकित भएको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छन् ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - ११:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij