Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संवैधानिक परिषदको बैठक बस्नुअघि ओली भेट्न प्रचण्ड पुगे बालुवाटार

संवैधानिक परिषदको बैठक बस्नुअघि ओली भेट्न प्रचण्ड पुगे बालुवाटार


  • 10.5K
    Shares

    संवैधानिक परिषदको बैठक बस्नुअघि  ओली भेट्न प्रचण्ड पुगे बालुवाटार

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वालुवाटार पुगेका छन् । अध्यक्ष दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

    बिहीबार संवैधानिक परिषदको बैठक बोलाएका ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका साढे पाँच बजे संवैधानिक परिषदको बैठक बस्ने भनी अरु सदस्यहरुलाई बोलाएका छन् ।

    यसअघि बुधबार नेकपाको स्थायी कमिटीको बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १६:३४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij