२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ ।
साझा कार्यक्रममा आउँदो चैत मसान्तसम्ममा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उल्लेख छ ।
लिम्पियाधुरा, लिपुलेकलगायत सीमा समास्या समाधानका लागि कूटनीतिक पहल गर्नेलगायत उक्त कार्यक्रममा उल्लेख छ ।
पूर्णपाठ पढ्नोस्–
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij