Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

भारतमा कोरोना संक्रमणदर पुनः बढ्दै, एकै दिन थपिए ४५ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना संक्रमणदर पुनः बढ्दै, एकै दिन थपिए ४५ हजारभन्दा बढी संक्रमित


  • 5.7K
    Shares

    भारतमा कोरोना संक्रमणदर पुनः बढ्दै, एकै दिन थपिए ४५ हजारभन्दा बढी संक्रमित
    images

    भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।  यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो । 

    बिहीबार ४० हजार ८९७ संक्रमित निको भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म कुल ४९ करोड डोज खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    हालसम्म ३ करोड १८ लाखभन्दा बढी संक्रमित रहेको भारतमा  ३ करोड १० लाख निको भएका छन् भने  ४ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - ११:३६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij