Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

व्यस्तताका कारण माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक स्थगित

व्यस्तताका कारण माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक स्थगित


  • 5.9K
    Shares

    व्यस्तताका कारण माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठक स्थगित

    नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । नेताहरूको व्यस्तताका कारण आज (बुधबार) बिहान ११ बजे बुद्धनगरमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।

    अब बैठक बिहीबार बस्नेछ । बैठकमा पार्टी एकता र सरकार बारेमा छलफल गर्ने कार्यक्रम रहेको थियो ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - ११:३०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij