Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सुरु भयो नेकपा सचिवालय बैठक

सुरु भयो नेकपा सचिवालय बैठक


  • 8.3K
    Shares

    सुरु भयो नेकपा सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै जाँदा सचिवालय बैठक बस्न सकेको थिएन । ओलीले प्रचण्डले गुट बनाएर बैठक बसेको भन्दै बैठक नबोलाउने र जबरजस्ती बैठक बसे आफू नआउने बताएका थिए । 

    आज बस्ने बैठकको रणनीति बनाउन बहुमत सचिवालय सदस्य बिहीवार साँझ पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए ।

    उक्त बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । 

    प्रकाशित मिति :कार्तिक २८ २०७७ शुक्रवार - १६:४०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij