२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो । बैठकमा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रत्येक सोमबार नियमित बैठक बस्दै आएपनि (हिजो) सोमबार बैठक नबसेकाले मंगलबार बसेको बताइएको छ। मंगलबार बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।
कोरम नपुगेपछि बैठक स्थगित भएको थियो। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij