२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सिनामंगल सुकुम्बासीमा आगलागी भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले सुकुम्बासी बस्तीमा आगलागी भएको खबर पाउनासाथ घटनास्थलमा प्रहरी खटिएको जानकारी दिए।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले जानकारी दिए । आगलागीको कारण भने खुलेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij