काठमाडौँ । काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या अभाव हुन थालेपछि हेलिकोप्टरमार्फत संक्रमितलाई चितवन ल्याउन थालिएको छ ।
भरतपुरका अस्पतालमा अक्सिजन र
कोरोना संक्रमणको कारण डोल्पाका एक मेयर र बाजुरामा एक वडाध्यक्षको मृत्यु भएको छ ।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको कोरोना संक्रमणको
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका
कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् । कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी