दसैँको छुटमा मोटरसाइकल किन्ने सोच बनाएका हेमराज निरौला सरकारले प्रतिस्थापन विधेयक ल्याएर अन्तःशुल्क र सडक निर्माण दस्तुर बढाएपछि आक्रोशित भएका छन् ।
धेरै
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालमा उत्पादित विद्युत् नेपालमै खपत गरेर बिलेट उत्पादन गर्ने नीति ल्याएपछि उद्योगीहरुमा उत्साह जागेको छ । गत शुक्रबार