Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

घरै पुगेर प्रचण्डले माधव नेपाल फकाए,नेपाल पक्ष देउवा सरकारमा जान भयो राजी

घरै पुगेर प्रचण्डले माधव नेपाल फकाए,नेपाल पक्ष देउवा सरकारमा जान भयो राजी


  • 6.9K
    Shares

    घरै पुगेर प्रचण्डले माधव नेपाल फकाए,नेपाल पक्ष देउवा सरकारमा जान भयो राजी

    नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

    नेता नेपाललाई भेट्न् प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए। दुई जनाबीच सवा ८ देखि ९ बजेसम्म छलफल भएको नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ। उनीहरूबीच पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ। प्रचण्डको आग्रह पछि नेपाल देउवा सरकारमा जान राजी भएका हुन्। 

    प्रकाशित मिति :श्रावण ५ २०७८ मंगलवार - ०९:४०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij