Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

आजै बालकोट सर्ने तयारी गरेका ओली बुबाको एकै वचनले रोकिए,भोली ११ बजेलाई जुर्यो साइत

आजै बालकोट सर्ने तयारी गरेका ओली बुबाको एकै वचनले रोकिए,भोली ११ बजेलाई जुर्यो साइत


  • 8.2K
    Shares

    आजै बालकोट सर्ने तयारी गरेका ओली बुबाको एकै वचनले रोकिए,भोली ११ बजेलाई जुर्यो साइत

    प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान मात्रै बालुवाटारबाट सर्ने भएका छन्। यस अघि आजै बलकोट सर्ने गरि ओलीले बालुवाटारको सचिवालयमा रहेकालाई सामान प्याक गर्न निर्देशन दिएका थिए। 
    ओली मंगलबार नै भक्तपुरको बालकोटस्थित निवास सर्ने समाचारहरु आएका थिए। 

     तयारी नपुगेको कारण भोली बिहान ११ बजेमा मात्रै बालकोट जाने ओलीको सचिवालयमा कार्यरत सदस्यले बताए। 

    सम्बोधनको कारण प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आजका लागि आह्वान गरेको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक समेत स्थगित गरिएको एमालेले जनाएको छ। श्रोतका अनुसार ओलीका पिता मोहन ओलीले आज बालुवाटार नछोड्नु भनेपछि ओली भोली मात्र बालकोट सर्न राजी भएका हुन्। ओलीका बुबा ज्योतिष समेत हुन्। 

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १४:३७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij