Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवाले ६ बजे सपथ खाने,बालकोटबाट ओली सिधै उतै जाने

देउवाले ६ बजे सपथ खाने,बालकोटबाट ओली सिधै उतै जाने


  • 5.4K
    Shares

    देउवाले ६ बजे सपथ खाने,बालकोटबाट ओली सिधै उतै जाने

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। 

     प्रधानमन्त्रीका रुपमा उनलाई शपश गराउन लागिएको हो ।  ६ बजे शपथको कार्यक्रम तय गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

    देउवाले आफूलाई ज्याेतिषले सात पटक प्रधानमन्त्री बन्ने याेग रहेकाे भन्दै दिएकाे अभिव्यक्ति चर्चित छ।

    प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अब एक महिनाभित्र विश्वासकाे मत लिनुपर्छ। विश्वासकाे मत नपाए पनि उनकै नेतृत्वमा मुलुक चुनावमा जाने छ।यसअघि सोमबार सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। ओली बालकोट पुगेर फेरी देउवाको सपथ कार्यक्रममा सहभागी हुने बालुवाटार निकटले बताए। 

    प्रकाशित मिति :आषाढ २९ २०७८ मंगलवार - १४:१२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij