Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सूर्य थापाले लेखे - ‘मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !’

सूर्य थापाले लेखे - ‘मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !’


  • 4.6K
    Shares

    सूर्य थापाले लेखे - ‘मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !’

    काठमाडौँ । एमालेको एकताका लागि गठित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शेरबहादुर देउवाको पक्षमा १२३ जना सांसद मात्रै रहेको जनाएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभाका सदस्यहरु अब १४६-२३‍=१२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जयनेपाल !!!’

    उनको ट्वीट यस्तो छ 

    Capture.JPG

    प्रकाशित मिति :आषाढ २८ २०७८ सोमवार - ०८:३०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij