Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन, आजबाट ७५मा लागे

पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन, आजबाट ७५मा लागे


  • 4.4K
    Shares

    पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन, आजबाट ७५मा लागे

    पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन परेको छ । पूर्व राजा शाह आजबाट ७५ बर्षमा लागेका छन्। कोरोना संक्रमणका कारण यसबर्ष आफ्नो जन्मदिन उनले नमनाउने भएका छन् । केही समयअघि उनले यस बर्ष आफ्नो जन्मदिन नमनाउने बताएका थिए ।

    मुलुक कोरोनाबाट आक्रान्त रहेको बेला जन्मदिन मनाउनु राम्रो नहुने भन्दै उनले यसबर्षको जन्मदिन नमनाउने बताएका छन् । जन्मदिनमा उनलाई शुभकामना भने आइरहेको छ ।

    लोकतन्त्र आउनुअघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गर्दथ्यो । तर २०६२–६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उक्त अधिकार कटौती गरेको थियो ।

    प्रकाशित मिति :आषाढ २३ २०७८ बुधवार - १२:४५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij