Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओली र नेपालले संयुक्त वक्तब्य निकाल्ने सुँईको पाएपछि प्रचण्ड माधव नेपाल भेट्न पुगे उनकै घर

ओली र नेपालले संयुक्त वक्तब्य निकाल्ने सुँईको पाएपछि प्रचण्ड माधव नेपाल भेट्न पुगे उनकै घर


  • 9.6K
    Shares

    ओली र नेपालले संयुक्त वक्तब्य निकाल्ने सुँईको पाएपछि प्रचण्ड माधव नेपाल भेट्न पुगे उनकै घर

    नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनको निवास कोटेश्वर पुगेका छन् ।

    जनकपुर बाट सोझै  प्रचण्ड दिउँसो २ बजे नेता नेपालको निवास पुगेको स्रोतले जानकारी दियो । भेटवार्ता जारी छ ।

    अर्त मन्त्रालयमा एमाले नेताहरु पार्टी एकता जोगाउन सक्रिय रहेका बेला विपक्षी पाँचदलीय गठबन्धनमा रहेका प्रचण्ड र नेपालको भेटवार्ता भएको हो ।

    यता, सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी छ । श्रोतका अनुसार माधव नेपाल र केपी ओलीले संयुक्त बक्तब्य जारी गर्ने छाल पाएपछि प्रचण्ड नेपाल निवास पुगेका हुन्। 

    प्रकाशित मिति :आषाढ २२ २०७८ मंगलवार - १५:५७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij