Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सुन चाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै ३ लाख ३९ हजार पुग्यो

सुन चाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै ३ लाख ३९ हजार पुग्यो


  • 610
    Shares

    सुन चाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै ३ लाख ३९ हजार पुग्यो

    काठमाडौं । साताको पाचौं कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो ।

    यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर तोलामा ७ हजार ५०५ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - ११:०८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij