Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

तेह्रथुम पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

तेह्रथुम पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति


  • 6.0K
    Shares

    तेह्रथुम पावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनीलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरेर कुल १२ लाख कित्ता आइपिओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

    कम्पनीले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि र बाँकी ७० प्रतिशत संस्थापकहरुमा निष्कासन गर्ने जनाएको छ । कम्पनीले बिक्री प्रवन्धकको एनआइबिएल एस क्यापिटललाई जिम्मेवारी दिएको छ अबको २ महिनाभित्र कम्पनीले आइपिओ निष्कासन गर्नुपर्छ ।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १५:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij