Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

६४ करोड ५० लाख बराबरको आइपीओ निष्कासनका लागि युनियन लाइफले पायो अनुमति

६४ करोड ५० लाख बराबरको आइपीओ निष्कासनका लागि युनियन लाइफले पायो अनुमति

  • 6.5K
    Shares

    ६४ करोड ५० लाख बराबरको आइपीओ निष्कासनका लागि युनियन लाइफले पायो अनुमति

    युनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।

    युनियन लाइफले कुल चुक्तापुँजीको ३० प्रतिशत अर्थात् ६४ लाख ५० हजार कित्ता सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

    प्रकाशित मिति :आषाढ १४ २०७८ सोमवार - १४:४६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij