Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जंगलमा लगेर १६ वर्षीया बालिकामाथि जवरजस्ती करणी, एक जना पक्राउ

जंगलमा लगेर १६ वर्षीया बालिकामाथि जवरजस्ती करणी, एक जना पक्राउ


  • 4.9K
    Shares

    जंगलमा लगेर १६ वर्षीया बालिकामाथि जवरजस्ती करणी, एक जना पक्राउ

    खोटाङ । १६ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङकी एक नबालिकालाई ललाईफकाइ गरि बुधबार राति ९ बजे नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ । 

    पीडित नाबालिकाले राईले आफुमाथि जवरजस्ती करणी गरेको भन्दै  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा राईलाई पक्राउ गरीएको प्रहरीले जनएको छ । 

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १३:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij