Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भोलि (बिहीबार)बाट खुल्ने भयो चिडियाखाना

भोलि (बिहीबार)बाट खुल्ने भयो चिडियाखाना


  • 7.0K
    Shares

    • images
    भोलि (बिहीबार)बाट  खुल्ने भयो चिडियाखाना
    images

    काठमाडौं । कोरोना महामारीका कारण ९ महिनादेखि बन्द ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भोलि (बिहीबार)बाट खुल्ने भएको छ।

    सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी चिडियाखाना खुलाउन लागिएको त्यहाँका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिएका हुन्।

    चिडियाखाना हेर्न जानेले अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ । एकपटकमा ८ सय जनासम्मलाई प्रवेश दिइने र साढे दुई घण्टाभन्दा बढी समय रहन नपाउने नियम बनाइएको छ ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १७:०१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij