Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

इजरायली सेनाको आक्रमणमा परी गाजामा ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

इजरायली सेनाको आक्रमणमा परी गाजामा ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु


  • 477
    Shares

    • images
    इजरायली सेनाको आक्रमणमा परी गाजामा ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु
    images

    काठमाडौं । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित  कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

    गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ । गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् ।

    समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस९एपी० र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८२ सोमवार - १६:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij