Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

नेप्सेमा ६३.११ अंकको गिरावट, ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार

नेप्सेमा ६३.११ अंकको गिरावट, ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार


  • 6.6K
    Shares

    नेप्सेमा ६३.११ अंकको गिरावट, ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार ६३ दशमलब ११ अंकको गिरावट आएको छ । यससंगै नेप्से २ हजार ९ सय ५ दशमलब ३२ विन्दुमा थामिएको छ । आज ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार भएको हो । 

    आज ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । जसमा गुराँस फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना र तारागाउँ रिजेन्सी लिमिटेड रहेका छन् ।  

    आज १७५ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । तीन वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन । आजको कारोबारको सर्वाधिक गुमाएने कम्पनीमा य’नियन हाइड्रोपावर लिमिटेर रहेको छ भने सबै भन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको रहेको छ । 

    नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ । 

    सेबोनले सूचना जारी गरेको दोस्रादिनसम्म पनि खासै ठुलो नकारात्मक प्रभाव नदेखिएको शेयर बजारमा साताको पहिलो दिन आज आइतबार उच्च गिरावट देखिएको छ ।  

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १५:४५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij