Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


  • 5.6K
    Shares

    तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
    images

    पोखरा । पोखरा महानगरपालिका–५, पर्श्याङ, धारापानीमार्गमा डेरा गरी बस्ने धादिङका ३० वर्षीय जितबहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    शनिबार बेलुका वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २३ हजार १६५ रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १३:४१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij