२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । हुम्लामा आज बिहान भूकम्प गएको छ । बिहान ७ः१० मा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाको ठेहे आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij